Breaking News
शिक्षक अस्पताल चितवनमै बन्छ : मन्त्री पौडेल
चितवन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने बताएका छन्। शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने उनको भनाइ छ। ‘हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैंठकमा लैजान्छौं,’ मन्त्री पौडेलले भने। जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको […]