पत्रपत्रिका
राशिफल : २०७८ साल मंसिर ०४ गते शनिबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल मंसिर ४ गते शनिबार इश्वी सन २०२१ नोभेम्वर २० तारीख मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा तिथी रोहिणी नक्षत्र शिव योग तैतिल करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा श्रीवत्स योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु त्रिजटा अर्घदान थानकोटमा महालक्ष्मी यात्रा विश्व बाल दिवस मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको […]