समाचार
निस्सा पाएपछि भरतपुर २९ का जनताले भने बल्ल नेताले बोलेको कुरा पुरा गरे
चितवन । चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्य तीव्र पारिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले यतिवेला धमाधम २, ६, ११, १२, १३, १४, २१, २४ र २९ वडा गरि ९ वटा वडामा निस्सा वितरणसगैँ जग्गा नाँपचाँज गरि सकेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी […]