बलिउड/हलिउड
दुई दिनमै सय करोड कमायो प्रभासको ‘राधेश्याम’ले
‘बाहुबली’ अभिनेता प्रभास र अभिनेत्री पूजा हेजको नयाँ फिल्म ‘राधेश्याम’ ले दुई दिनमै सय करोड भारू कमाएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार राधेश्यामले शुक्रबार, रिलिज भएको दिन झन्डै ५० करोड भारू कमाएको थियो। शनिबार त्योभन्दा बढी कमाउँदै फिल्मले दुई दिनमा सय करोड कमाउन सफल भएको हो। रिलिजकै दिन सबभन्दा धेरै कमाउने यो सन् २०२२ […]