On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतद्वारा क्षेप्यास्त्र प्रहार प्रकरण: चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ’: इमरान
अन्तर्राष्ट्रिय

भारतद्वारा क्षेप्यास्त्र प्रहार प्रकरण: चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ’: इमरान

काठमाडौँ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मार्च ९ मा भारतीय पक्षबाट क्षेप्यास्त्र प्रहार भएको विषयलाई लिएर चेतावनी दिएका छन् । आइतबारको भाषणमा खानले भने, मार्च ९ मा के भयो तपाईं सबैलाई थाहा छ । भारतीय पक्षबाट हाम्रो देशमा एउटा क्षेप्यास्त्र प्रहार गरियो । चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ तर हामीले सचेत भएर काम गऱ्यौँ ।

विज्ञापन

मार्च ९ मा भारतीय सेनाले अनआर्म्ड मिसाइल ९हतियार नभएको क्षेप्यास्त्र गल्तीले प्रहार गरेको थियो । करिब २६१ किमी दुरीमा उक्त मिसाइल पाकिस्तानको मियाँ चान्नु क्षेत्रमा खसेको थियो । यसमा कुनै हतियार नभएकाले कुनै क्षति भने भएन । भारतले आफ्नो गल्ती स्वीकार गर्दै उच्चस्तरीय छानबिन को आदेश दिएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस