पत्रपत्रिका
राशिफल : २०७८ चैत्र ०१ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ चैत्र ०१ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, चन्द्रोदय : दिउँसो ०३:२९ बजे र चन्द्रास्त : भोलि बिहान ०३:२४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : […]