On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पार्टी बनाउने म कब्जा गर्ने केपी : माधव नेपाल
समाचार

पार्टी बनाउने म कब्जा गर्ने केपी : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा आइ लभ यु’ भन्दैमा पार्टी नचल्ने बताएका छन् । नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमाले पार्टी भन्दा पनि प्राइभेट लिमिटेडजस्तो भएको बताए ।

एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताए । ओलीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सिर्जना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए ।

विज्ञापन

‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन, कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी !’

विज्ञापन

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुलोमा पार्ने बताउनुभयो । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस