On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बुटवलका मेयर सुवेदीको क्षेत्रका पाँच सय बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश
समाचार

बुटवलका मेयर सुवेदीको क्षेत्रका पाँच सय बढी एमाले कार्यकर्ता कांग्रेस प्रवेश

टवलका मेयर शिवराज सुवेदी कै वडामा नेकपा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनको वडामा एमाले छोड्नेको संख्या उच्च बनेको छ ।

नेकपा एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका सुवेदीकै वडा बुटवल वडा नं. ७ मा नेकपा एमाले सहित अन्य दल परित्याग गरि आज एकै दिन ५१३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

विज्ञापन

एमालेबाट मेयरमा बिजयी भएका सुवेदीको वडामा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको हो । पछिल्लो समय उनले काम गर्न नसकेको भन्दै कडा आलोचना समेत हुने गरेको छ ।

विज्ञापन

शनिबार आयोजना गरिएको प्रचार प्रसार कार्यालय उद्घाटन कै दिन नेकपा एमालेबाट ४०० माओबादीबाट ५० र अन्य दलहरुबाट ६३ जना गरि ५१३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको वडा सभापति दीनानाथ गिरिले जानकारी दिए ।

मेयर सुवेदीले चुनावको समयमा जनता समक्ष गरेका बाँचा पुरा नगरेपछि कांग्रेसमा पार्टी प्रवेश गर्नेको लहर चलेको नगर सभापति खेलराज पाण्डेयले बताए । मेयर सुवेदी आफैले बुटवलमा काम गर्न नसकेको स्वीकार गर्ने गरेको भन्दै पाण्डेले अब बुटवलमा कांग्रेसले चुनाव जित्ने र जनताको चाहाना अनुसारको विकास निर्माणको काम गर्ने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य दीर्घ बहादुर केसीले अहिले नेपाली कांग्रेसमा प्रवेश गर्ने युवाहरुको लहर नै चलेको बताउदै सरकार चलाउनको लागि ५ वर्षको समय पाएका कम्युनिष्टले केही गर्न नसकेपछि अहिले कांग्रेस प्रवेश गर्नेहरुको लहर चलेको दाबी गरे ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ७ का सभापति दिनानाथ गिरीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिब परमानन्द भट्टराई,क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश क का सभापति खड्क बहादुर महत,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुप्त बहादुर केसी,जिल्ला सदस्य राधा ज्ञवाली,वडा समिति सचिव हाेम मल्ल लगायतले बोलेका थिए ।

बुटवलका मेयर शिवराज सुवेदी कै वडामा नेकपा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस