On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • तीन दिन नबित्दै एमालेले बोली फेर्‍यो
समाचार

तीन दिन नबित्दै एमालेले बोली फेर्‍यो

काठमाडौं। एमालेको बिहीबार बसेको सचिवालय बैठकले गज्जबको निर्णय गरेको छ । तीन दिन अगाडी पार्टीले गरेको सर्कुलर लत्याउँदै एमालेले कांग्रेस र माओवादीसँग समेत तालमेल हुनसक्ने निर्णय गरेको छ ।

पाँच दलीय गठबन्धनले तालमेल गरेर देशभर चुनाव लड्ने निर्णय गरेपछि एमालेले आफ्नो सर्कुलर लत्याउँदै यस्तो निर्णय गरेको हो । सर्कुलर गरेको तीन दिनमै बोली फेर्दै गरिएको यस्तो निर्णयले अर्थपूर्ण सन्देश दिन्छ ।

विज्ञापन

त्यस्तै एमालेले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निश्कर्ष निकालिएको उनले बताए। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था छ।

विज्ञापन

यससँगै एमालेले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका विषयमा पनि छलफल भएको जनाएको छ। एकल सिफारिश भएका बाहेकका उम्मेदवारको विषयमा सचिवालय बैठकमा छलफल भएको छ।

एमालेका सबै महानगर र उपमहानगर कमिटीले उम्मेदवारको सिफारिश गरिसकेका छन्। बैठकमा ललितपुर महागनरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुर महानगरबाट विजय सुवेदी र वीरगञ्ज महानगरबाट विजय सरावगीको मात्रै एकल सिफारिश भएको महासचिव शंकर पोखरेलले जानकारी गराएका थिए।

महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन वैशाख १० गते अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ।

स्थानीय तहमा सबै पार्टीसँग तालमेल हुनसक्ने प्रचार विभाग प्रमुख गुरुङले बताए। “स्थानीय तहमा एमालेले तालमेल गरेका बाहेक सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग पनि तालेमल हुनसक्छ,” गुरुङले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस