समाचार
नीता र हरिहरजी, अरुको बिहेमा मात्र नाच्ने कि आफूले पनि नचाउने ?
प्रेम गरेर पनि बाहिर होइन भन्न कसैले नायिका नीता ढुंगाना र ज्योतीष हरिहर अधिकारीबाट सिकोस् । उनीहरु केही बर्षदेखि प्रेममा छन्, तर बाहिर हो भन्दैनन् । उनीहरुलाई लाग्दो हो कि, हामीले होइन भनेपछि कसैले पनि पत्याउँदैन । जेहोस्, नीता र हरिहरको प्रेम फुलिरहेको छ । करिअरमा ओरालो लाग्दै गएपछि नीता कहिले सिरिज त कहिले फिल्म […]