समाचार
सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा
काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा भएको छ। स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्य रहने उल्लेख छ। ऐनको दफा १३ को (ग) मा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश […]