On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • बिहे पछि पनि एक्लै रमाउँदै अभिनेत्री कैटरिना कैफ, पत्नी कैटरिनालाई एक्लै छाडेर पैसाकै पछि दौडे बिक्की
बलिउड/हलिउड

बिहे पछि पनि एक्लै रमाउँदै अभिनेत्री कैटरिना कैफ, पत्नी कैटरिनालाई एक्लै छाडेर पैसाकै पछि दौडे बिक्की

एजेन्सी । कैटरीना कैफ करोडौंको मुटुको धड्कन हुन् । उनका फ्यानहरू कट्रिनाको हरेक सामाजिक सञ्जाल पोस्टको प्रतिक्षामा रहने गरेका छन् । जब कट्रिना कैफले आफ्नो कुनै पनि तस्बिर सेयर गर्छिन्, तब फ्यानहरूको खुशीको सिमा नै हुदैन । अहिले त्यही क्रममा उनी इन्स्टाग्राममा फर्किएकी छिन् । कट्रिना कैफले आफ्नो निकै सुन्दर र मनमोहक तस्विर शेयर गरेकी छिन् ।

कट्रिना कैफले आफ्नो इन्स्टाग्राममा समुद्र तटको तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा कालो मोनोकिनी लगाएकी कट्रिनाले ठूलो कालो टोपी लगाएर बालुवामा बसेर पोज दिएकी छिन् । यी तस्विरमा कट्रिनाको मुस्कान निकै प्यारो देखिन्छ । दुई तस्बिरमा कट्रिनाले आफ्नो टोन्ड फिगरलाई फ्लन्ट गरिरहेकी छिन् भने एउटामा उनको सेक्सी स्टाइल देख्न सकिन्छ ।

विज्ञापन

यी तस्बिरहरू कहाँका हुन्, अहिलेसम्म थाहा हुन सकेको छैन । कट्रिना कैफ केही समयअघि पति विक्की कौशलसँग छुट्टी मनाउन गएकी थिइन् । दुबैजना याटमा रोमान्टिक समय बिताएको देखिएका थिए । हेर्दा यी नयाँ तस्बिरहरू पनि विक्की कौशलसँगको छुट्टीका हुन् । कट्रिनाको पोस्टमा फ्यानको कमेन्टले हंगामा मच्चाएको छ । प्रयोगकर्ताहरूले उनलाई निक्कै सुन्दर भनेका छन्।

विज्ञापन

कतिपयले उनीहरुलाई आफ्नो मनपर्ने व्यक्ति भनेका छन् भने कोहीले हार्ट इमोजी सेयर गरेर मायाको आनन्द लिइरहेका छन् । एक प्रयोगकर्ताले कट्रिना कैफलाई वन्डर वुमन पनि भनेका छन् । सेयर गरेको ४५ मिनेटमै कट्रिना कैफका यी तस्विरलाई ५ लाखभन्दा बढीले लाइक गरेका छन् । यी संख्याहरू प्रत्येक क्षण बढ्दै छन्।

प्रोजेक्टको कुरा गर्ने हो भने कट्रिना कैफ अन्तिम पटक फिल्म सूर्यवंशीमा देखिएकी थिइन् । अब कट्रिना कैफ फिल्म टाइगर ३ मा देखिने भएकी छिन् । टाइगर फ्रेन्चाइजीको यो तेस्रो फिल्म हो, जसमा सलमान खानसँग कट्रिनाको जोडी फेरि देखिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस