समाचार
चुनावमा घर बेच, जग्गा बेच तर राज्यको एक रूपैयाँ दुरुपयोग हुन दिन्नौँ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका जनप्रतिनिधिलाई एक रूपैयाँ पनि राज्यको पैसा दुरुपयोग गर्न नदिने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार गर्ने छुट नभएको बताएका हुन् । ‘कांग्रेसका वडाध्यक्ष, मेयरका उम्मेदवारले घर बेच, जग्गा बेच त्यो तपाईंको आफ्नो कुरा भयो,’ उनले भने, ‘तर चुनावमा भएको खर्च […]