On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • काठमाडौंंको शंखरापुरमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध
समाचार

काठमाडौंंको शंखरापुरमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

काठमाडौंको शंखरापुर नगरपालिकामा एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् । सो नगरपालिकाको वडा नम्बर २ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी मनिषा परियार ‘वर्षा’ निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य दलबाट दलित महिला सदस्य पदको कुनैपनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय शंखरापुरकी निर्वाचन अधिकृत सीता निरौला फुयाँलले जानकारी दिइन् । निर्वाचन सम्पन्न भएपछि मात्रै उनी निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।

 

विज्ञापन

यसैबीच शंखरापुर नगरपलिकामा विना गठबन्धन दलहरु चुनावी प्रक्रियामा अघि बढेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले आ–आफ्नो प्यानल सहितको उम्मेदवारी दर्ता गराएका छन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस