मनोरञ्जन
बाथटबमा बसेर अवनीत कौरले गरिन् हट र बोल्ड फोटोशुट
काठमाडौँ। ‘अलादिन–नाम तो सुना होगा’ मा यास्मिनको भूमिका निभाएकी अभिनेत्री अवनीत कौर सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । अभिनयसँगै उनले आफ्नो फेसन सेन्सले पनि मानिसको मन जितिन् । सामाजिक सञ्जालमा पनि उनका फ्यानको कमी छैन । अवनीत कौरले आफ्ना सुन्दर तस्बिरहरूबाट फ्यानहरूबाट प्रायः प्रशंसा बटुल्छिन्। हालै, अवनीत कौरले आफ्नो सोशल मिडियामा धेरै बोल्ड तस्विरहरू […]