समाचार
कुमाख १ मा माओवादी केन्द्र विजयी
कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। उनले ६०८ मत ल्याएर काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । काँग्रेस-एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्। यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। काँग्रेस-एमाले […]