On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • परिणामले कांग्रेसलाई पहिलो दल बनाउँदैछ : महामन्त्री शर्मा
समाचार

परिणामले कांग्रेसलाई पहिलो दल बनाउँदैछ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाउने दाबी गरेका छन् ।

शुक्रवार मतदानमा सहभागीहरूलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

विज्ञापन

उनले कांग्रेस क्रमश : बलियो बन्दै र बदलिँदै जाने समेत बताएका छन् ।

विज्ञापन

उनले लेखेका छन्,’परिणामले नेपाली काँग्रेसलाई पहिलो दल बनाउँदैछ । क्रमशः बलियो बन्दै र क्रमशः बदलिँदै मतदाताको प्रत्येक मतप्रति हामी इमानदार रहनेछौँ ।’

महामन्त्री शर्माले मतदानपछि लोकतन्त्रको जग बलियो भएको भन्दै अब छाना सुन्दर बनाउन आह्वान गरेका छन् ।

उनले भनेका छन्,’मतदानमा उत्साहले सरिक भएर मतदाताले लोकतन्त्रको जग बलियो बनाउन महत्त्वपूर्ण भुमिका निभाएका छन् । परिणाम आत्मसात गरेर लोकतान्त्रिक चरित्र र चेतना बलियो बनाउने दायित्व उम्मेदवार र दलहरूको हो । यो दायित्व पूरा गर्न हामी सबै गम्भीर बनौँ !’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस