On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • क्रान्ति अझै बाँकी छ : महरा
राजनीति

क्रान्ति अझै बाँकी छ : महरा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अझै समाजवादी क्रान्ति बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटका अवसरमा महराले जनताको अवस्था फेरिन नसकेको भन्दै समाजवादी क्रान्तिको खाँचो रहेको बताएका हुन् ।

महराले समाजवादको यात्रालाई सार्थक बनाउँदै जनताको जीवनस्तरलाई मजबुत र मुलुकलाई समृद्ध बनाउने सपना माओवादी केन्द्रको रहेको प्रस्ट पारे । उनले समाजवादी क्रान्तिका लागि पार्टी नेता तथा कार्यकर्ता आफूमुखी नभई जनतामुखि बन्न सक्नुपर्ने बताए । पछिल्लो समयमा नेता तथा कार्यकर्ताहरु व्यक्तिवादी चिन्तनले ग्रसित हुँदा पार्टीको अवस्था नाजुक बन्दै गइरहेको उनको टिप्पणी थियो । उनले भने, ‘जनताको साथ नेताले छोडे, नेताको साथ जनताले छोड्दै छन् । जसका कारण हामीले जनताको सपना पूरा गर्न सम्भव देखिँदैन । त्यसैले नेता जनतातिर फर्किन अति आवश्यक छ ।’

विज्ञापन

पार्टी नेता तथा कार्यकर्ता जनताको साथमा रहेमात्र पार्टीले बोकेको समाजवादको सपनालाई सार्थक बनाउन सकिने उनको भनाइ थियो । उनले जनताको अधिकारका लागि मात्रै होइन राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व र जिम्मेवारी माओवादी केन्द्रकै नेता तथा कार्यकर्ता रहेको बताए । उनले बाह्य हस्तक्षेपका कारण मुलुकको स्वाधीनता कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । बाह्य हस्तक्षेपले मुलुकको स्वाधीनता र प्राप्त उपलब्धिमाथि प्रहार गरिरहेको उनको भनाइ थियो ।

विज्ञापन

महराले आसन्न निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । गठबन्धन भत्काउने दाउमा आन्तरिक तथा बाह्य शक्तिहरु निकै सक्रियतापूर्वक लागिरहेको भन्दै उनले त्यो कुनै पनि हालतमा सफल नहुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस