पत्रपत्रिका
आज असोज १२ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
चितवन । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ […]