Breaking News
समुदायलाई सहकारीले उत्पादनसँग जोड्नुपर्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले देशको अर्थतन्त्र उठाउन सामुहिक योगदान दिएको बताएका छन्। बिहीबार काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको स्युचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्ने बताए। ‘त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ। सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ’ उनले भने, […]