शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • चितवनमा भुकम्पको धक्का महसुस
Breaking News

चितवनमा भुकम्पको धक्का महसुस

चितवन । चितवनमा भुकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रविन्दु र रेक्टरबारे विस्तृत विवरण आएको छैन।

अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

विज्ञापन

भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस