शुक्रबार, असार १, २०८१
  • होमपेज
  • Breaking News
  • चितवन प्रशासनले भन्यो: तिहारमा जुवा, तास नखेल्नु र नखेलाउनु
Breaking News

चितवन प्रशासनले भन्यो: तिहारमा जुवा, तास नखेल्नु र नखेलाउनु

चितवन।

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउन अनुरोध गरेको छ ।

विज्ञापन

 

विज्ञापन

प्रशासनले आज एक सूचना जारी गर्दै यस वर्षको तिहार, छठ र नेपाल सम्बत्लाई शिष्ट र मर्यादित बनाउन सो सूचना जारी गरेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस