Breaking News
सुन खोज्न हिँडे बोटेहरू: दशैं मनाउँदा लागेको ऋण तिर्न नदी किनारमा बास !
तनहुँ। दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । ३०/४० हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,’ शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारातर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । […]