On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुरको विकासका लागि सहकार्य गर्न रसिया इच्छुक : राजदुत नोभिकोभ
Breaking News

भरतपुरको विकासका लागि सहकार्य गर्न रसिया इच्छुक : राजदुत नोभिकोभ

चितवन। भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभ बिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा मेयर रेनु दाहालले बिहिबार राजदुत नोभिकसँग भेटवार्ता गर्नुभएको हो ।
नेपालस्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका मेयर रेनु दाहाले रसियासँग सहकार्य गर्ने आफ्नो ईच्छा रहेको व्यक्त गर्दै राजदुत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो । रसियासंग सहकार्य गर्न इच्छुक छु ,भरतपुर विकास मोडलमा अगाडी बढीरहेको छ, फ्लाई ओभर,रिङ्गरोड विस्तारसगैँ ,शिक्षा,,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ मेयर दाहालले भन्नुभयो– भरतपुरको समग्र विकासका लागि सहकार्य सहकार्र्य गर्न आग्रह गर्दछु । उहाँले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
भेटमा राजदुत असेक्सेई नोभिकोभले मेयर रेनु दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राख्नुभएको थियो । उहाँले रसियाले भरतपुरको विकास र चर्चा नजिकबाट नियालीरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफु सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रसियाले सहकार्य गर्न ईच्छुक रहेको स्पष्ट पनि पार्नुभयो ।
उहाँले भरतपुरमा मेट्रो रेल, फ्लाई ओभर,सडक, रिङ्गरोडको पुर्वाधार र शिक्षामा सतप्रतिशत छात्रवृत्तिमा पहिलो चरणमा सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो । चाडैँ भरतपुर महानगरमा आएर रसियाका शरहरसंग भागिनी सम्बन्ध र पूर्ण छात्रवृद्धि कार्यक्रमका लागि सम्झौता गर्ने बताउनुभयो । भरतपुरको स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफु हर्षित भएको समेत बताउनुभयो ।
मेयर दाहालले भरतपुरले सन् २०२४ लाई भमण बर्षको रूपमा मनाउन लागेको जानकारी दिदैँ भमणको निम्ता समेत दिनुभयो । महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष २०२४ मनाउन लागेको हो । रसियान राजदुत नोभिकोभलार्ई निमन्त्रणा गरेर भरतपुर भ्रमण बर्ष २०२४को लागि महानगरले आजदेखि राजदुतहरुलाई निमन्त्रणा गर्न सुरु गरेका हुन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस