शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • चितवनमा आइतबारदेखि ६० दिनभन्दा बढीको विद्युत महशुल नतिरेका ग्राहकको लाइन काटिने
Breaking News

चितवनमा आइतबारदेखि ६० दिनभन्दा बढीको विद्युत महशुल नतिरेका ग्राहकको लाइन काटिने

चितवन । चितवनमा दुई महिनाभन्दा बढी समयदेखि विद्युत महशुल नतिरेका ग्राहकहरुको लाइन काटिने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ६० दिनभन्दा बढी समयदेखि विद्युत महशुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको कात्तिक १२ गतेदेखि विद्युत लाईन काट्न लागेको हो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस