Breaking News
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
भरतपुर । मतदातासॅग डिजिटल माध्यममा सम्पर्क स्थापित गर्ने उदेश्यले रेनु दाहालले वेवसाइट संचालनमा ल्याउनुभएको छ। https:www.renuformp.com डोमेनमा दाहालले वेवसाइट सुरु गर्नुभएको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर चितवन-३ मा उम्मेदवार बनेकी दाहालले हालै आइटी सचिवालय मार्फत नयॅा वेवसाइट लञ्च गर्नुभएको हो । आफ्नो बिस्तृत परिचय,राजनीतिक दर्शन, […]