On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीले सम्बोधन गर्ने जनसभामा ५० हजार नागरिक उतार्ने एमालेको तयारी
समाचार

ओलीले सम्बोधन गर्ने जनसभामा ५० हजार नागरिक उतार्ने एमालेको तयारी

नेकपा एमाले जिल्ला कमिटी बझाङले विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र पारेकाे छ ।

 

विज्ञापन

यही चैत २८ गते बझाङको सदरमुकाम चैनपुरमा हुने विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जनताको घरघरमा निमन्त्रणा कार्ड वितरण गर्न थालिएको छ ।

विज्ञापन

जिल्लाभरका लागि ५० हजार निमन्त्रणा कार्ड वितरण गरिने बताइएकाे छ ।

हालसम्म ३५ हजार बढी नागरिकलाई निमन्त्रणा कार्ड बाँडिएको जनाइएको छ ।

 

कार्यक्रमको प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

बुधबार नेकपा एमालेको पार्टी कार्यालयमा बसेको प्रचारप्रसार उपसमितिको बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि ६ वटा प्रस्तावहरू माथि छलफल गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको प्रचारप्रसार उपसमितिका संयोजक आनन्दलाल बिकले जानकारी दिए।

चैत्र २८ गते हुने कार्यक्रमका लागि अहिले मञ्च व्यवस्थापन तथा अन्य तयारीको कामलाई तिव्रता दिइएको छ ।

उक्त विशाल जनसभामा जिल्लाभरिका ५० हजार नागरिकलाई उतार्ने नेकपा एमाले बझाङले जनाएको छ ।

जनसभालाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा अन्य पार्टीका राम्रै पहिचान भएका नेताहरूसहित १ हजार बढीलाई नेकपा उमालेमा प्रवेश गराउने लक्ष्य रहेको नेकपा एमाले जिल्ला कमिटी बझाङका इन्चार्ज भैरव बहादुर सिंहले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस