समाचार
रस्मिलामाथि केशव स्थापितको आपत्तिजनक टिप्पणी- मैले कुरा खोल्दिएँ भने त…
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले पीडित भनिएकी रस्मिला प्रजापतिमाथि आपत्तिजनक टिप्पणी गरेका छन् । मंगलवार काठमाडौं महानगरपालिका-१ मा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले थप कुरा खोले भने प्रजापतिले आ’त्म’हत्या गर्ने बताएका हुन् । ‘अनुचित काम गर्ने मान्छेले अस्थायी कर्मचारीलाई त आज मानेन आजै, भोलि मानेन भोलि नै निकाल्छ होला नि, ५ वर्षसम्म केही भएन,’ उनले […]