On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा पाँच दलिय गठबन्धनको चुनावी अभियान टोल टोलमा
समाचार

भरतपुरमा पाँच दलिय गठबन्धनको चुनावी अभियान टोल टोलमा

file photo

भरतपुर।

 

विज्ञापन

पाँच दलिय गठबन्धनले चितवनमा आइतबारदेखि चुनाव प्रचारप्रसार अभियानलाइ्र्र तीव्र पारेको छ । नेकपा माओवादी केन्द्र,काँग्रेस, एकिकृत समाजवादी जनमोर्चा र जनता समाजबादी सहितको संयुक्त गठवन्धनले चितवनका सबै पालिका र वडा स्तरमा कार्यालय पनि स्थापना गरेको छ ।

विज्ञापन

 

यसैबिच भरतपुर–९ मा रहेको गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्न आइतबार आएकी मेयरकी उम्मेदवार रेनु दाहालले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन अपिल गरिन् । उनले जनताको घर घरमा पुगेर गठबन्धनका उम्मेदवारलाई मत हाल्ने मतदाता शिक्षा सिकाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् । भरतपुर महानगरकी तत्कालीन मेयर समेत रहेकी दाहालले विकास निर्माणका कामहरुलाई सम्पन्न गर्न पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिइन् ।
त्यसैगरी उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले जननिर्वाचित संसदलाई पटक पटक विघटन गर्ने ओली प्रवृतिका विरुद्ध पाँच दलिय गठबन्धन चुनावमा आएको बताए ।

 

संसद विघटन गरेर संविधान च्यात्नेका विरुद्ध पाँचदलिय गठबन्धनका उम्मेदवारलाई जिताएर जनसंविधान बचाउन पनि अधिकारीले जनतासँग आग्रह गरेका छन् ।
वडा नं ९ का निबर्तमान अध्यक्ष एवम् वडाअध्यक्षका उम्मेदवार यमलाल कंडेलले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन घर घरमा मतदाता शिक्षा संचालन गर्नुपर्ने बताए ।

मेयरका उम्मेदवार रेनु दाहालको नेतृत्वमा मात्र भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सकिने कुरामा पनि उनले जोड दिए । भरतपुर ९ मा नेकपा माओवादी केन्द्र,काँग्रेस र नेकपा एकिकृत समाजवादी बिच गठबन्धन भएको छ । गठबन्धनका उम्मेदवारहरु घर घरमा भोट माग्न ¥याली र झण्डा बोकेर हिँडेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस