On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख १६, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • पूजालाई युद्धको बर्थडे पार्टी, असारमा बिहेको तयारी !
गसिप

पूजालाई युद्धको बर्थडे पार्टी, असारमा बिहेको तयारी !

काठमाडौं । अभिनेत्री पूजा शर्मा यसै सातादेखि ३० वर्ष लागिन् । जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त रहिन् । मन्दिरदेखि सुरु भएको उनको बर्थडे राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा टुंगिएको थियो ।

त्यही दिन वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । लगत्तै फ्यानसँग दुई घण्टा बर्थडे मनाइन् । फ्यानले दुई लाख रुपैयाँभन्दा बढीका गरगहनासहितका गिफ्ट पूजालाई दिए ।

विज्ञापन

 

विज्ञापन

प्रेमिकाको लागि युद्धले फरेनहाइटमा पार्टी आयोजना गरेका थिए, जहाँ उनी निकट कलाकार सहभागी थिए । पूजाले त्यहाँ पाँच पाउण्डको केक काटिन् । केही वर्षयता पूजा र युद्ध प्रेम सम्बन्धमा छन् ।

 

 

स्रोतका अनुसार पूजा र युद्ध जेठमा इन्गेजमेन्ट र असारमा विवाह गर्ने तयारीमा छन् । ‘असारमै बिहे गर्ने तयारी छ । असारमा नभए माघमा जसरी पनि हुन्छ,’ पूजा निकट स्रोतले भन्यो, ‘अहिले उनीहरु त्यहीअनुसार योजना बनाइरहेका छन् ।’अनलाईन खबर

तस्वीर : क्लब फरेनहाइटबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस