On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मोटोपन घटाउनदेखि छाला सुन्दर बनाउनसम्म लाभदायी छ त’रबुजाको बियाँ, यसरी गर्नुस् प्रयोग
समाचार

मोटोपन घटाउनदेखि छाला सुन्दर बनाउनसम्म लाभदायी छ त’रबुजाको बियाँ, यसरी गर्नुस् प्रयोग

गर्मी सिजनमा बढी रूचाइने फलफूलमध्येमा त’रबुजा पनि एक हो । बच्चादेखि वृद्धसम्मले निकै रूचीका साथ त’रबुजा खान्छन् । त’रबुजाको सेवनले शरीरलाई शितल हुनुका साथै ताजा तथा फुर्तिलो पनि बनाउँछ ।

हामी धेरैले तरबुजा खाएपनि त’रबुजाको बियाँ भने फालिरहेका हुन्छौँ । तर त्यो त’रबुजाको बियाँ स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन ।

विज्ञापन

तसर्थ, यहाँ तरबुजाको बियाँ सेवन गर्नुका केही फाइदाहरू चर्चा गरिएको छ ।

विज्ञापन

तरबुजाको बियाँको न्युट्रिशनल भ्यालु

त’रबुजाको बियाँमा आइरन, म्याग्नेशियम, जिंकका साथै स्वस्थ फ्याट हुन्छ । तरबुजाको ४ ग्राम बियाँमा करिब ०.२९ मिलिग्राम आइरन, २१ मिलिग्राम म्याग्नेशियम, पोलिअनसेचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याटी एसिड समेत हुन्छ । यी सबै पोषक तत्वले शरीरलाई निकै फाइदा गर्छ ।

मोटोपनबाट राहत

त’रबुजामा निकै कम क्यालोरी पाइन्छ । करिब ४ ग्राम (एक मुठ्ठी) तरबुजाको बियाँ सेवन गर्दा वजन घटाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।

ब्लड शुगरको लेभल नियन्त्रण

त’रबुजाको बियाँले ब्लड शुगर लेभल र इन्सुलिन रेजिस्टेन्स घटाउन सहयोग गर्छ । एक अध्ययनका अनुसार, तरबुजाको बियाँमा पाइने म्याग्नेसियमले ब्लड शुगर लेभल घटाउन सहयोग गर्छ ।

साथै मेटाबोलाइजिंग काब्र्सलाई समेत नियन्त्रण गर्न यसले काम गर्छ ।

सुन्दर छालाका लागि

म्याग्नेशियम, एन्टीअक्सिडेन्ट्स र जिंकजस्ता पोषक तत्वले भरिपूर्ण यस बीज शरीरको छालाका लागि निकै राम्रो हुन्छ ।

त’रबुजाको बियाँबाट निक्लने तेल केही स्किन केयर प्रोडक्ट्समा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।

तरबुजाको बियाँ खाने सही तरिका

त’रबुजाको बिजज निकालेपछि यसलाई भुट्नुपर्छ । त्यसपछि डिब्बामा राख्ने ।

यसलाई मर्निङ डाइटमा सामेल गर्न सकिन्छ । सलाद, ओट्स, टोस्ट लगायतमा मिसाएर समेत यसको सेवन गर्न सकिन्छ ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस