आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • रस्मिलामाथि केशव स्थापितको आपत्तिजनक टिप्पणी- मैले कुरा खोल्दिएँ भने त…
समाचार

रस्मिलामाथि केशव स्थापितको आपत्तिजनक टिप्पणी- मैले कुरा खोल्दिएँ भने त…

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले पीडित भनिएकी रस्मिला प्रजापतिमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौं महानगरपालिका-१ मा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले थप कुरा खोले भने प्रजापतिले आ’त्म’हत्या गर्ने बताएका हुन् ।

विज्ञापन

‘अनुचित काम गर्ने मान्छेले अस्थायी कर्मचारीलाई त आज मानेन आजै, भोलि मानेन भोलि नै निकाल्छ होला नि, ५ वर्षसम्म केही भएन,’ उनले भने, ‘उहाँको बारेमा थप कुरा खोले भने आत्महत्या नै गर्नुहुन्छ, त्यही भएर चुप लागेको । तर, हुँदै नभएको दोष बोक्नु पनि त भएन ।’

विज्ञापन

साथै प्रजापतिलाई हटाउनुमा आफ्नो कुनै दोष नरहेको बताएका हुन् । उनले प्रजापतिमाथि कुनै अनुचित क्रियाकलाप नगरेको पनि स्पष्टीकरण दिएका छन् ।लोकान्तर

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस