समाचार
एमालेको शक्तिबाट डराएर पाँचदलीय गठबन्धन बनेको ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न कसैले नचिताए हुने बताएका छन् । धनगढीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्न कसैको सामर्थ्य नरहेको दाबी गरेका हुन् । एमालेको शक्ति देखेर डराएर पाँचदलीय गठबन्धन बनेको दाबी गर्दै उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनको हाल बेहाल हुन्छ, पत्तासाप हुन्छ, […]