समाचार
किन गरिन् पूजाले देउवाको समर्थन ?
नायिका पूजा शर्माले राजनीतिक बिषयमा सामाजिक संजालमा कमै मात्र टिप्पणी गर्छिन् । अहिलेसम्म पूजा कुन पार्टीप्रति आस्था राख्छिन् भनेर खासै खुलेको पनि छैन । उनी, कुनै पार्टीमा प्रवेश गरेकी पनि छैनन् । तर, पूजाले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको बिषयमा लेखेको एउटा स्टाटसले भने सबैको ध्यान तानेको छ । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको […]