On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमालेको इलाका मानिएको भरतपुर-१० मा कांग्रेसका खनाल वडाध्यक्षमा विजयी
समाचार

एमालेको इलाका मानिएको भरतपुर-१० मा कांग्रेसका खनाल वडाध्यक्षमा विजयी

भरतपुर ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ एवम् सांसद कृष्णभक्त पाेखरेलको वडा भरतपुर- १० मा नेपाली काँग्रेस विजयी भएको छ । एमालेकाे किल्लाकाे रूपमा रहेकाे यस वडामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका परमेश्वर खनालले एमालेका भक्तिप्रसाद गौतमलाई पछि पार्दै विजयी भएका हुन् । खनालले २४२८ मत ल्याएर विजयी हुँदा गौतमले भने २१०१ मत मात्रै ल्याए ।

यसअघिको निर्वाचनमा यो वडामा नेकपा एमाले विजयी भएको थियो भने पार्टी विभाजनपछि निवर्तमान वडाध्यक्ष अरुणपीडित भण्डारी नेकपा एसमा गएका थिए ।

विज्ञापन

भरतपुरमा १० वटा वडाको मतगणना सकिएको छ ।अहिलेसम्म नेपाली कांग्रेसले ७ वटा वडा जितेको छ । त्यसैगरि नेकपा (एकीकृत समाजवादी)ले २ वटा वडा जितेको छ भने र नेकपा एमालेले १ वटा वडामा सिमित छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस