On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • किन गरिन् पूजाले देउवाको समर्थन ?
समाचार

किन गरिन् पूजाले देउवाको समर्थन ?

नायिका पूजा शर्माले राजनीतिक बिषयमा सामाजिक संजालमा कमै मात्र टिप्पणी गर्छिन् । अहिलेसम्म पूजा कुन पार्टीप्रति आस्था राख्छिन् भनेर खासै खुलेको पनि छैन । उनी, कुनै पार्टीमा प्रवेश गरेकी पनि छैनन् । तर, पूजाले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको बिषयमा लेखेको एउटा स्टाटसले भने सबैको ध्यान तानेको छ ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधीले देशको नै इज्जतमा धक्का लागेको भन्दै सामाजिक संजाल र मिडियामा ट्रोल भैरहेको छ । देउवाको चर्को आलोचना भएपछि नेपाली कांग्रेसका नेता र कार्यकर्ताले उनको बचाउ पनि गरिरहेका छन् ।

विज्ञापन

देउवाको वेचैनीको बिषयमा ट्रोल भैरहँदा पूजाले लेखेकी छिन्–‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस वेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । विचार देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाई मृ’त्युसँग लडिरहेको बेला यता दाई कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननिय प्रधानमन्त्रीका भाईप्रति भावपूर्ण श्र’द्धाञ्जली । ।’

विज्ञापन

पूजाले देउवाको बचाउ गर्नुका कारण के होला ? विशेषगरि, पूजा जब यु’द्ध बाँनियाको प्रेममा परिन्, त्यसपछि उनी नेपाली कांग्रेसतर्फ ढल्किएकी हुन् । यु’द्धका काका इन्द्र बाँनिया नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । यसैले, यु’द्धसँग जोडिएपछि पूजा नेपाली कांग्रेसको विचारधारातिर ढल्किएकी हुन् । पूजाले प्रधानमन्त्रीको समर्थन गर्नुको पछाडि पनि यही कारण लुकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस