विजनेश
तपाईंको आईफोन सक्कली हो कि नक्कली ? यसरी पत्ता लगाउनुहोस्
एप्पल आईफोन सबैभन्दा धेरै बिक्री हुने प्रिमियम मोबाइलमध्ये एक हो । विभिन्न फिचर र सुविधाका कारण यसको लोकप्रियता बढ्दो छ । जसकारण नक्कली आईफोन बिक्री गर्ने गिरोहले पनि मौका छोप्ने गर्छन् । नक्कली आईफोन र एप्पल एक्सेसरिज यति एड्भान्स भइसकेको छ कि कहिलेकाहीँ पत्ता लगाउन पनि गाह्रो पर्छ । तर, आज हामी तपाईंलाई केही […]