On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जीवन विकास लघुवित्तका लगानीकर्ता फेरी मालामाल हुने पक्का, यस्ताे खबर बाहिरियाे
समाचार

जीवन विकास लघुवित्तका लगानीकर्ता फेरी मालामाल हुने पक्का, यस्ताे खबर बाहिरियाे

काठमाडौ।

जीवनविकास लघुवित्तका लगानीकर्ताहरुमा खुसी छाएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे नयाँ वित्तिय विवरण अनुसार कम्पनीले ठूलाे फड्काे मारेपछि सेयरकाे मुल्य उच्च हुने देखेपछि लगानीकर्ताहरु खुसी भएका हुन् ।

विज्ञापन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ९.०९ प्रतिशत बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विज्ञापन

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद व्याज आम्दानी १०९.३९ प्रतिशत बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवत्तको सञ्चालन नाफा ४४३.२२ प्रतिशत बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ९ ईपीएस० १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१४ प्रतिशत बढेर ६० करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ७४.४० प्रतिशत बढेर १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ, निक्षेप १७.०६ प्रतिशत बढेर ८ अर्ब ८२ करोड ४१ लाख २ हजार रुपैयाँ, कर्जा २५.५४ प्रतिशत बढेर २२ अर्ब ८२ करोड १० लाख ९२ हजार रुपैयाँ र सापटि रकम १७.२४ प्रतिशत बढेर १० अर्ब ४३ करोड ५ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २८३.०७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.२३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७५ प्रतिशत, कस्ट अफ फण्ड ९.२४ प्रतिशत र तरलता अनुपात ८.५८ प्रतिशत रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस