मनोरञ्जन
अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधी आजात माविले जित्यो
काभ्रे ।पाँचखाल नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा आजात मावि प्रथम भएको छ ।रिना फाउन्डेशनको आयोजनामा सोमबार भएको बृहत सांस्कृतिक कार्यक्रममा राम मावि दोस्रो र भक्रम्देवी माविले तेस्रो स्थान हासिल गरेको हुन् । १४ वटा विद्यालय सहभागी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित […]