On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर लिलामीमा !
मनोरञ्जन

गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर लिलामीमा !

मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच सनी अर्को खबरले चर्चामा छन् । बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामीको तयारी गरिरहेको छ । यसको मिति पनि तय भइसकेको छ ।

रिपोर्टका अनुसार सन्नी देओलले बैंकबाट ऋण लिएका थिए । त्यसको असुलीका लागि बैंकले सम्पत्ति लिलामीका लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन दिएको छ । सनी माथि बैंकको करिब ५६ करोड ऋण छ । अखबारको विज्ञापनमा सनी देओलको नाम अजय सिंह देओल राखिएको छ र उनको बंगला सन्नी भिल्ला र ऋणको विवरण दिइएको छ । उनका भाइ बबी देओल (विजय सिंह देओल) र बुबा धर्मेन्द्र ऋण लिन ग्यारेन्टर बनेका थिए । सनी देओलको कम्पनी सन्नी सुपर साउन्ड लिमिटेड उनको ऋणको कर्पोरेट ग्यारेन्टी हो।

विज्ञापन

सनी देओलको बंगला ‘सनी भिल्ला’ गान्धीग्राम रोड, जुहूमा अवस्थित छ। बंगलाको जग्गा ५९९.४४ वर्ग मिटर छ । यस बंगलाको लिलामी सेप्टेम्बर २५ मा हुनेछ र सम्पत्तीको आरक्षित मूल्य ५१.४३करोड राखिएको छ।

विज्ञापन

विज्ञापनमा लिलामीको दिन अघि ऋणी (सनी देओल) ले बक्यौता रकम तिरेर सम्पत्ति पुन: प्राप्ति गर्न सक्ने लेखिएको छ । सनीका प्रतिनिधिले यस सम्पूर्ण मामिलामा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी यो मुद्दा सुल्झाउने प्रक्रियामा छौँ । यो समस्या समाधान हुनेछ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस