समाचार
रविन्द्र मिश्रलाई मिलन पाण्डेकाे जवाफ- ‘सरी राजतन्त्र मान्न सक्दिनँ’
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले स्पष्टीकरण बुझाउँदै राजतन्त्र मान्न नसक्ने जवाफ दिएका छन् । केही दिनअघि विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ दिंदै पाण्डेले भनेका छन्, ‘सरी, राजतन्त्र मान्न सक्दिनँ । पञ्चायत पुज्न सक्दिनँ । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ ।’ मिश्रको नेतृत्वमा भएका निणर्य […]