आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • प्रतिगमनको खतरा अझैं छ : बाबुराम भट्टराई
समाचार

प्रतिगमनको खतरा अझैं छ : बाबुराम भट्टराई

काठमाडौं । 

जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिको डटेर सामना गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट भएर लड्‍नुपर्ने बेला आएको बताएका हुन्।

विज्ञापन

उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट हुन जरुरी छ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।’

विज्ञापन

उनले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिए। उनले प्रतिगमन निस्तेज नहुँदासम्म गठबन्धन कायम राख्नुपर्ने बताए।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १४ घन्टा अगाडि

भर्खरै

सिफारिस