समाचार
चौतर्फी विरोध बढेपछि संसद विघटन गर्नुपर्यो : पोखरेल
दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनलाई राजनीतिक दलहरूमा देखा परेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन्। उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने। सोमबार प्रेस चौतारी दाङको नवौं अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘जब राजनीतिक दलहरू गलत बाटोमा जान्छन्। जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा […]