समाचार
भरतपुर-२० मा कांग्रेसको प्यानलनै विजयी
भरतपुर । भरतपुर महानगरको २० नम्वर वडामा कांग्रेसले प्यानलनै जितेको छ । वडाध्यक्षमा मुक्तिप्रसाद घले विजयी हुनुभएको छ । करिव ८ सय मतान्तरले एमालेका देववहादुर घलेलाइ पराजित गर्नुभएको छ । सदस्यहरुमा भोजराज लामिछाने, टेकबहादुर तामाङ, प्रभा शर्मा कोइराला र स्वस्तिका परियार विजयी बन्नुभएको छ । यो वडामा ३ हजार ७ सय ५१ मत खसेको थियो […]