On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हर्क र बालेनको जितपछि गायक शिवले भने– ‘धेरै बर्ष पछि मेरो मरेको आशा फेरि पलाएको छ’
समाचार

हर्क र बालेनको जितपछि गायक शिवले भने– ‘धेरै बर्ष पछि मेरो मरेको आशा फेरि पलाएको छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ र धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ ‘हर्कराज राई’ विजयी भएपछि गायक शिव परियारले धेरै वर्षपछि आफ्नो मरेको आशा फेरि पलाएको बताएका छन् ।

अब देश बन्ने उदाहरणीय सुरुवात काठमाडौं र धरानबाट सुरुवात हुने र सारा नेपालीले उदाहरणीय नेताको आशा गरेको बताएका छन् ।

विज्ञापन

फेरि पनि नेपाली जनताहरुको मन नदुखाउने आशा राखेको भन्दै उनले विजयी भएका बालेन्द्र शाह ‘बालेन शाह’ र हर्क साम्पाङ ‘हर्कराज राई’लाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

विज्ञापन

उनले लेखेका छन्– ‘धेरै वर्षपछि मेरो मरेको आशा फेरि पलाएको छ । अब यो देश बन्ने सुरुवात काठमाडणैं र धरानबाट सुरुवात हुने छ । काठमाण्डौं फेरि राम्रो बन्ने छ । आशा गरौं यो देश बन्ने उदाहरणीय सुरुवात काठमाण्डौं र धरानबाटै हुने छ । साँच्चै नै हामी सारा नेपाली जनताले एउटा उदाहरणीय नेताको आशा गरेका छौं । आशा यहि राखौं हामी नागरिकको मन फेरि पनि पक्कै दुखाईने छैन । मेयर हर्क साम्पाङ अनि बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस