On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमाले कालिका नगर उपाध्यक्ष तथा पुर्व मेयरका पिए लामिछानेविरुद्ध अख्तियारमा उजुरी, अकुत सम्पती कमाएको आरोप
समाचार

एमाले कालिका नगर उपाध्यक्ष तथा पुर्व मेयरका पिए लामिछानेविरुद्ध अख्तियारमा उजुरी, अकुत सम्पती कमाएको आरोप

काठमाडौं । चितवनको कालिका नगर एमाले उपाध्यक्ष तथा पूर्व मेयर खुमनारायण श्रेष्ठ (गोपी) का पिए (स्वकीय सचिव) दिपक लामिछाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ ।
नगरपालिकाको कम्प्युटर अपरेटर पदमा करार नियुक्ती भएका लामिछाने करिब ५ वर्ष मेयर श्रेष्ठको सहयोगी भई काम गरेका थिए ।

 

विज्ञापन

लामिछाने हाल एमाले कालिका नगर कमिटी उपाध्यक्ष समेत हुन् । उनले पालिकामा रहेर विभिन्न विकास निर्माण तथा योजनाबाट मोटो रकम कमिशन असुल गरी घर, घडेरी, जग्गा जमिन किनेको तथा विभिन्न कम्पनीहरुमा शेयर हालेको आरोप लागेको छ ।
नगरपालिकाको सरकारी गाडी सबैभन्दा धेरै दुरुपयोग गरी व्यक्तिगत काम र ससुराली, आफन्तकोमा आउजाउमा प्रयोग गरेको समेत आरोप लागेको छ । उनी अहिले पनि नगरपालिकाको करार कम्प्युटर अपरेटर हुन् । मेयर गोपी श्रेष्ठको पदावधि सकिएपनि उनको नगरपालिकामा फुर्तिफार्ती भने उस्तै रहेको एक कर्मचारीले बताए ।

विज्ञापन

विगत ४ वर्षदेखि उनले सरकारी पल्सर मोटरसाइकललाई व्यक्तिगत नम्बर प्लेट हालेर दुरुपयोग समेत गर्दै आएका छन । एमाले नगर उपाध्यक्ष लामिछानेले विदाको दिन, निर्वाचनको समय र मतगणनाको समयमा पनि सो बाईक दुरुपयोग गरी रहेको देखिन्थ्यो । अकुत सम्पती जोडनमा मेयर गोपि श्रेष्ठको पनि सहयोग रहेको नगरपालिकाका कर्मचारीहरुको आरोप छ । लामिछाने विरुद्ध अख्तियारमा दर्ता नं. सि. ०४२३६६ मा उनको मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक कर्मचारीले जानकरी दिए । जनसवालबाट

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस