On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नेपाली समाज विचलनतिर गइरहेकाे छ : प्रचण्ड
समाचार

नेपाली समाज विचलनतिर गइरहेकाे छ : प्रचण्ड

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।

शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘हामीले त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । तर हामीले गर्ने काम चाहिँ हाम्रो भनाइसँग तालमेल भएकाे छैन । जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढङ्गले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ सबैलाई ।’

विज्ञापन

अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस