अर्थ
यसपालि नेपालमा धेरै फल्यो आँप, दिनको २०० टन काठमाडौं भित्रिँदै
काठमाडौं। फलफूलको राजा मानिने आँपको सिजन सुरु भएको छ। सिजनको सुरुआतमा भारतीय आँपहरु मात्र बजारमा पाइने भए पनि अहिले स्वदेशी आँप बजारमा भित्रिने क्रम बढेको छ। आँपका लागि कहलिएका पूर्वी तराइका सिराहा, सप्तरी लगायत जिल्लाका विभिन्न स्थानमा उत्पादित आँप काठमाडौं उपत्यका लगायत देशका विभिन्न बजारमा पुग्न थालेको छ। यससँगै नेपाली आँपका पारखीहरुले अत्याधिक रुचाउने मालदह […]