मनोरञ्जन
हरेक भूमिकामा ‘फिट’ स्वस्तिमा
काठमाडौं । चलचित्र ‘होस्टेल रिटर्न्स ’बाट रंगीन दुनियाँमा उदाउँदा अभिनेत्री स्वस्तिमा खड्काको चर्चा औसत भयो । तर, उनको सुन्दरताले भने निकै चर्चा पायो । स्वस्तिमाले यो चलचित्रमा काम गरेसँगै निर्देशक निश्चल बस्नेतसँग काम गरिन् । स्वस्तिमाको करिअर औसत रुपमा नै अगाडि बढिरहेको थियो । उनले ‘छक्का पञ्जा २, लभ लभ लभ, जय भोले’ लगायतका चलचित्रमा […]