On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास
बलिउड/हलिउड

‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

काठमाडौं । ‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ ।

नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकको हिसाब छ । दोस्रो सिरिजले समेत राम्रो कमाइ गरेको थियो ।

विज्ञापन

निर्देशक राजामौली र अभिनेता प्रभासले तेस्रो सिरिज निर्माणमा सहकार्य गर्नेबारेका समाचारलाई दक्षिण भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । यो खबरको संकेत स्वयं अभिनेता प्रभासले दिएका हुन् ।

विज्ञापन

‘बागी’ स्टार प्रभास अहिले पछिल्लो फिल्म ‘राधेश्याम’को व्यावसायिक प्रवद्र्धनमा व्यस्त छन् । फिल्मको ट्रेलर लन्चमा उनले मिडियासँग यसबारे कुरा गरेका छन् । सोही क्रममा सञ्चारकर्मीहरुले निर्देशक राजामौलीसँग मिलेर प्रभासले बाहुबलीको तेस्रो शृंखला बन्न लागेको विषयमा प्रश्न गरेका थिए ।

सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौं । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौं । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौं । भोलिको कुरा के थाहा हुन्छ र ? आगामी दिनमा जे पनि हुनसक्छ ।’

तेलुगू र बलिउड मिडियाले प्रभासको यो अभिव्यक्तिलाई बाहुबलीको तेस्रो सिक्वेल निर्माणतर्फको ग्रीन सिग्नलको रुपमा व्याख्या गरिरहेका छन् । प्रभासको यो भनाइलाई लिएर फ्यानहरुबीच उत्साहको सञ्चार फैलिएको छ ।

बाहुबली अभिनेता प्रभासका अन्य फिल्म समेत अहिले पाइपलाइनमा छन् । ‘राधेश्याम’पछि उनको फिल्म ‘आदिपुरुष’ रिलिजको तयारीमा छ । ‘राधेश्याम’ ११ मार्चमा रिलिज हुँदैछ । यो फिल्ममा प्रभासले पहिलोपटक पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस